×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

४२६ मेगावाटको फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ६ वर्षभित्र सम्पन्न गरिसक्ने योजना !

कालिकोट । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको क्षमता ४२६ मेगावाट रहेको छ । माटोको अवस्था र चट्टानलगायतका भौगर्भिक अध्ययनका लागि छसय मिटर[...]

RECENT POSTS