Uncategorized
कामना सेवा विकास बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कामना सेवा विकास बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबर ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेको हो । बैंकले जारी गर्ने[...]