Uncategorized
नागढुंगामा बिल तथा कागजात नभएको ९४ थान मोबाइल बरामद

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नागढुंगास्थित चेक प्वाइन्टबाट बिल तथा कागजात नभएको मोबाइल बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले काठमाडौं चन्द्रागिरि २ नागढुंगास्थित चेक प्वाइन्टबाट छुट्टाछुट्टै चेक गर्ने क्रममा ९४ थान मोबाइल बरामद गरेको हो। चितवनबाट काठमाडौं आएको बा ३ ख ३१०६ नम्बरको यात्रुवाहक हाइस रोकेर खानतलासी गर्दा[...]