Uncategorized
दाङमा होम आइसोलेसनमा बसेका संक्रमित पुरुषको मृत्यु

अर्थ सरोकार सम्बाददाता दाङ । दाङमा होम आइसोलेसनमा बसेको एक जना संक्रमितको भएको छ । दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको हो । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो । उनी जन्डिसको बिरामी थिए । उनिसंगै श्रीमतीमा[...]