Uncategorized
जम्मु काश्मीरमा कृषिको ट्रेन्डमा परिवर्तन, ओखर खेतीमा पनि जोडिए किसान !

काठमाडौँ । जम्मु काश्मीरको रजौरी जिल्लामा कृषिको ट्रेन्डमा परिवर्तन आएको छ । आफ्नो जीविकोपार्जनका लागि कृषिमा मात्र निर्भर रहेका जम्मु काश्मीरको राजौरी जिल्लाको दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने किसानले छाँटकाँट गरेर खेतीपातीको मोड परिवर्तन गरिरहेका छन् । उनीहरुले बृहत्रुपमा ओखर खेतीमा जोडिन थालेका छन् । यहाँका किसानहरू मकै र धानलगायतका[...]