×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

कोरोनाबाट नेपालमा थप ७ जनाको मृत्यु !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा कोरोना बाट ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार जना महिला र तीन जना पुरुष रहेको छ ।

RECENT POSTS