Uncategorized
लमजुङमा १६ सैनिकसहित २७ जनामा कोरोना पुष्टी, आइसोलेसनमा लैजाने तयारी हुँदै

अर्थ सरोकार सम्बाददाता लमजुङ । लमजुङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार १६ जना सैनिकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । संक्रमित सैनिक सबै सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत रहेका उदिपुरस्थित श्रीजंग[...]