×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नेपाल पुनर्बिमा कम्पनीका स्वतन्त्र बिज्ञ सञ्चालक पुरषोत्तम सुवेदीले दिए राजिनामा

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ। नेपाल पुनर्बिमा कम्पनीका स्वतन्त्र बिज्ञ सञ्चालक पुरषोत्तम सुवेदीले राजिनामा दिएका छन् । सञ्चालक सुवेदीले आफ्नो निजी व्यस्तता देखाउँदै राजिनामा दिएका हुन्।  कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको २९७औँ बैठकले सुवेदीको राजिनामा स्वीकृत गरेको छ।

RECENT POSTS