Uncategorized
लाजको पसारो…कुहिएको चामल प्रकरणमा मुछिएका कर्मचारीलाई धनगढी उपमहानगरपालिकाले पुरस्कृत गर्यो !

अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । धनगढी उपमहानगरपालिकाले कुहिएको चामल प्रकरणमा मुछिएका कर्मचारीलाई पुरस्कृत गरेको छ । उपमहानगरपालिकाले गत असारमा बसेको नगरसभाको बैठकबाट निर्णय गर्दै कुहिएको चामल खरिद प्रकरणमा संलग्न भएर विवादमा तानिएका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटा सहितका कर्मचारीलाई पुरस्कृत गरेको हो । वर्षभरी उत्कृष्ट काम गरेको भन्दै उप–महानगरपालिका[...]