Uncategorized
मिथिल्ला लघुवित्तको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन, अव संस्थापक हिस्सा कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मिथिल्ला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्बसाधारण सेयरमा परिवर्तन भएको छ । संस्थाले १ लाख ५ हजार ८६१.६२ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेको हो । जस अनुसार संस्थाको सेयर परिवर्तनपछि संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% कायम भएको छ । अव उक्त[...]