Uncategorized
माउन्टेन इनर्जी नेपालको १९ लाख ६८ हजार २७ लाख कित्ता आइपीओ साउन ८ बाट आउँदै, कसले पाउँछ भर्न ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साउन ८ गतेबाट माउन्टेन इनर्जी नेपालको आइपीओ बिक्री खुला हुने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितहरु क्षेत्र अर्थात म्याग्दी र नुवाकोट जिल्ला स्थानीय बासिन्दाका लागि १९[...]