Uncategorized
असार-१५ विशेष रिपोर्ट : कृषि अनुसन्धान परिषद्ले गरेको कार्यक्रममा कसले के भने ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइदैछ । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ[...]