Uncategorized
काठमाडौं कोरोना मुक्त भयो, सनसिटीका संक्रमित निको भएर घर फर्के !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाको उक्त अपार्टमेन्टमा बस्ने ५८ वर्षीय छोरा र ८१ वर्षीया आमालाई निको भएको जानकारी दिए । उनीहरु बिहिबारनै अस्पतालबाट डिस्चार्ज हुनेछन् । उनीहरु दुवै[...]