×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नक्कली एलसी खोल्ने नेपाल एसबिआइ बैंकका कर्मचारीमाथि मुद्धा दायर, एनआइसीका कर्मचारीलाई विभागीय कारवाही !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । नक्कली एलसी खोलेर करोडौं रुपैयाँ भारत पुर्याउने नेपाल एसबिआइ बैंकका कर्मचारीमाथि मुद्धा दायर भएको छ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले ती कर्मचारीउपर मुद्धा दायर गरेको हो । १० बर्ष पूरानो मुद्धामा विभागले तत्कालिन पर्सा जिल्लाको रामपुरक शाखा प्रवन्धक विभा चौधरी र वीरगन्जका शाखा प्रमुख जीवनबाबु[...]

RECENT POSTS