Uncategorized
गण्डकी विकास बैंकको सामाजिक कार्य : कोरोना नियन्त्रणका लागि ३० लाख सहयोग

काठमाडौं । गण्डकी विकास बैंकले कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका अध्यक्ष सुशील गौचन, सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकको तर्फबाट गण्डकी प्रदेशले स्थापना गरेको[...]