Uncategorized
बिहीबार कोरोना उपचार कोषमा एक अर्ब बढी रकम संकलन, रकम पारदर्शी ढंगले प्रयोग होला ?

काठमाडौं । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा बिहीबार (आज) रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा जम्मा भएको हो । कोषका लागि सहयोग गर्नेहरुमा उद्योग, वाणिज्य[...]