Uncategorized
नेपाल स्टक एक्सचेञ्ज २ दिनको लागि बन्द, कारोबार मंगलबारदेखि खुल्ने

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दिनको लागि बन्द हुने भएको छ । आइतबार र सोमबार दुवै दिन सरकारी बिदा परेकाले कारोबार बन्द हुने नेप्सेले जनाएको छ । आइतबार ११० औं अन्तर्राष्ट्रिय नारी दिवस परेको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला[...]