Uncategorized
सुनको मूल्यले तोड्यो रेकर्ड, आज कति पुग्यो ?

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको रहेको छ । आइतबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रतितोला ८२ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल[...]