×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ७४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर प्रति तोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ[...]

RECENT POSTS