Uncategorized
२०७६ माघ २ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौँ – मिति २०७६-१०-०२ गते बिहिबार । जनवरी १६, २०२० । माघ कृष्ण षष्ठी । सूर्योदय । ०६: ५५ । सूर्यास्त : १७:३१ आजको राशिफल : मेष – एउटै कामबाट दोहोरो लाभ मिल्ने । वृष – मनमा दुविधा उत्पन्न हुने । मिथुन – गरेका कामबाट राम्रै लाभ हुने । कर्कट – जिम्मेवारी वहन गर्ने समय आएको छ ।[...]