Uncategorized
बिहिबार २.४२ अंकले घट्यो बजार, ४१ करोड ९० लाख माथिको कारोबार !

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २.४२ अंकले घटेर ११४९.६४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको १२ लाख ८९ हजार १३४ कित्ता सेयर खरिद बिक्री हुँदा ४१ करोड ९० लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा[...]