Uncategorized
जानकी फाइनान्स कम्पनीद्धारा लाभांश घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

काठमडौं । जानकी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस कर प्रयोजनको लागिसमेत गरी ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित[...]