Uncategorized
सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

काठमाडौं । सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने पुस १९ गते सोमबार अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसकारण सोमबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन् । सिभिल बैंकले[...]