Uncategorized
सिटिजन्स बैंकका ग्राहकले स्पार्क हेल्थ होम हस्पिटलको सेवा शुल्कमा विशेष छुट पाउने !

काठमाडौं – सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच बैंकका ग्राहकलाई सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धि समझदारी भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँने छन् । यो[...]