×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख पाँच लाख घुससहित अख्तियारको नियन्त्रणमा, थप अनुसन्धान जारी !

काठमाडौँ । भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मण्डललाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको हो ।  शुक्रबार मण्डलले आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका सूचना अधिकारी हरि[...]

RECENT POSTS