Uncategorized
१०% बोनसमा मूल्य समायोजनपछि एनआइसी एसिया बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस : कम्पनी : एनआइसी एसिया बैंक मूल्य समायोजन सेयर : १०% बोनससमायोजनपछि सेयर भाउ : प्रति कित्ता ४०७ रुपैयाँ २७ पैसाविशेष साधारण सभा : असोज १० गते विवरण : एनआइसी एसिया बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४०७ रुपैयाँ २७ पैसा कायम[...]