Uncategorized
नेपालमा भित्रियो १ वर्षमा झण्डै ३ अर्ब रुपैयाँ बराबरको विदेशी सुर्तीजन्य पदार्थ !

काठमाडौं – नेपालमा १ वर्षमा झण्डै ३ अर्ब रुपैयाँ बराबरको विदेशी सुर्तीजन्य पदार्थ भित्रिएको छ । आर्थिक वर्ष २०७५/७६ मा विदेशबाट २ अर्ब ८९ करोड ६८ लाख ९९ हजार ३८५ रुपैयाँको खैनी, सुर्ती, चुरोट, हुक्का, तम्बाखु, सिगार र गुट्खा आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको हो । उक्त सुर्तीजन्य[...]