Uncategorized
टिप्स : मनोज ज्ञवाली र सुरेन्द्र पौडेलको सक्सेस मन्त्र, ‘धैर्यता राख्नुहोस्’, सन्जय शाह भन्छन्, ‘२-४ महिनामै जागिर नछोड्नू’

काठमाडौँ । नेपाली सिए क्षेत्रमा थुप्रै स्वयमसेवी काम गरिरहेको वीक्यान नेपालले चार्टड एकाउन्टेन्टहरुसँग अन्तरक्रिया गरेको छ । शनिबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा भएको उक्त कार्यक्रममा नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल, बरिष्ट चार्टड एकाउन्टेन्ट भरत रिजाल, ज्योति बिकास बैंकका सीइओ मनोज ज्ञवाली, वर्ल्ड लिंकका सिएफओ संजय कुमार[...]