×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत !

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सूचिकृत भएको छ । मंगलबार बैंकको २० लाख कित्ता ऋणपत्र सुचिकृत भएको छ।  बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो  हो । यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर तोकिएको थियो ।

RECENT POSTS