MARKET WATCH
गुराँस लाइफको हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहिबार कम्पनीले २९ लाख ७० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत गरेको हो।