MARKET WATCH
नेको इन्स्योरेन्सले १२% बोनस सेयर पारित गर्न शनिबार बोलायो साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु
एजिएम नोटिस : कम्पनी : नेको इन्स्योरेन्स इभेन्ट : साधारणसभा हुने मिति : भदौ १४ गते विवरण : नेको इन्स्योरेन्सले शनिबार (भदौ १४ गते) २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गरेको छ । साधारण सभाका प्रस्ताव :[...]