MARKET WATCH
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३५% बोनस सेयर दिँदै
काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३५% बोनस सेयर आफ्नो सेयरधनीलाई दिने घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ३५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न नगद दिने निर्णय भएको हो। संस्थाले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस सेयर र[...]