MARKET WATCH
नेसनल लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३७.८१% ले वृद्धि
काठमाडौं – नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ३० करोड ६ लाख १९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३७.८१% ले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले २२[...]