MARKET WATCH
नेपाल ल्युब ओइलले गर्यो १०% नगद लाभांश दिने घोषणा, कहिले हुँदैछ साधारणसभा ?
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाल ल्युब ओइल लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साथै, कम्पनीले लाभांश पारित गर्न कार्तिक ५ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभा जुम[...]