MARKET WATCH
सानिमा जनरल इन्स्योरेन्सले माघ २४ मा बोलायो साधारणसभा, आइपीओ जारी गर्ने प्रस्ताव पेस गरिने !
एजिएम नोटिस : कम्पनी : सानिमा जनरल इन्स्योरेन्स इभेन्ट : साधारणसभा हुने मिति : माघ २४ विवरण : सानिमा जनरल इन्स्योरेन्सले दोस्रो वार्षिक साधारण सभा माघ २४ गते बोलाएको छ । पेस हुने प्रस्तावहरु : आइपीओ निष्काशन गर्ने आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद[...]