MARKET WATCH
ज्योति विकास बैंकको खुद नाफा ६४.७६%ले वृद्धि, जगेडा कोषमा कति ?
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ज्योति विकास बैंकले खुद नाफा २८ करोड ८ लाख रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित गरेको छ । गत वर्ष यो बैंकले १७ करोड ४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको यो वर्षको मुनाफा ६४.७६% धरै हो ।[...]