MARKET WATCH
बैंक अफ काठमाण्डूको स्वतन्त्र सञ्चालकमा मोहना लोहनी नियुक्त
काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडका स्वतन्त्र सञ्चालकमा मोहना लोहनी नियुक्त भएकी छिन् । बैंकको कात्तिक २२ गते बसेको सञ्चालक समितिको १३८औँ बैठकले लोहनीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।