MARKET WATCH
नेपाल इन्स्योरेन्सको बोनस सेयर पाउन पहिला कर तिर्नुपर्ने !
काठमाडौं – नेपाल इन्स्योरेन्सले लगानीकर्ताहरुलाई बोनस सेयरमा लाग्ने कर रकम जम्मा गर्न अनुरोध गरेको छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं र यसका अन्य शाखाबाट कर वापतको रकम बुझाउन सक्नेछन् । उक्त कर बुझाएपछि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । कम्पनीले गत भदौ ८ गते[...]