MARKET WATCH
ग्लोबल आइएमई लघुवित्तको नाफा ३३९.०५% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा संस्थाले ३ करोड ३३ लाख ५१ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा यो नाफा ३३९.०५% धेरै हो । गत वर्ष यस संस्थाले ७६ लाख[...]