MUDRA MAMILA
अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गतेदेखि ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने, यी ठाउँबाट भर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले वैशाख ६ गतेदेखि १ सय रुपैयाँ अंकित मूल्यमा ५०% अर्थात् ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनले चैत ९ गते बुक क्लोज गरेको छ । जसअनुसार चैत[...]