OFF THE BEAT
भवानी राणा र पशुपति मुरारका बुटवल खेल्दै, अर्थमन्त्री हेर्दै ! (भिडियोसहित)
काठमाडौँ – सातौ कर सप्ताहको अवसरमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सातौ कर सप्ताहको अवसरमा विहिबार काठमाण्डौको भद्रकालीस्थित नेपाली सेनाको फुटबल मैदानमा कर प्रशासन र उद्योगी व्यवसायीबीच मैत्रीपुर्ण फुटबल भएको हो । कर प्रशासनको तर्फबाट आन्तरिक राजश्व विभाग, विभिन्न कर कार्यालय, भंन्सार विभाग तथा अर्थ[...]