OFF THE BEAT
Q3 Report : एभेरेष्ट बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३ पैसा हुँदा अन्य सूचक कस्ता ? (अन्य विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । एभेरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा बैंकले नाफा बढाएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको[...]