OFF THE BEAT
Forex Today: बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७१ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ ३१ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४४ पैसा रहेको छ । यता, युरो[...]