×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

संविधान संशोधनको विषयमा मन्त्रिपरिषद्को बैठक बस्दै

अर्थसरोकार सम्वाददाता काठमाडौं – संविधान संसोधन प्रस्ताव अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रिपरिषदको बैठक बस्दैछ।  दिउँसो तीन बजे सिंहदरबारमा बस्ने बैठकमा संविधान संसोधन प्रस्तावलाई अन्तिम रुप दिने विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।  मन्त्रिपरिषद्‌बाट प्रस्ताव पारित भए शुक्रबार नभए शनिबारसम्म संविधान संसोधन विधयेक संसदमा दर्ता गर्ने तयारी रहेको प्रधानमन्त्रीका[...]

RECENT POSTS