×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH7

वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस सहित पक्राउ

अर्थ सरोकार सम्बाददाता काठमाडौं । कैलालीको उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार (हिजो) पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मसुरीयामा घरायसी[...]

RECENT POSTS