PRADESH7
सुदूरपश्चिम प्रदेश : ‘लोकल ट्रान्समिसन’ भेटिएपछि आजबाट लकडाउनमा थप कडाइ !

अर्थ सरोकार सम्बाददाता कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइ गर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप कडाई गर्ने भएको हो । साथै सुदूरपश्चिममा कोरोनाको उच्च जोखिम देखिएपछि लकडाउन अवधि थप गर्न[...]