SSBK
मेरो बिजनेशको इन्स्योरेन्स कसरी गर्ने ? ओभर इन्स्योरेन्स भयो… अव के गर्न सकिन्छ ? (भिडियो कार्यक्रम)

साथीसँग बीमाका कुरा इलामबाट साथी दीक्षा काफ्ले सोध्नुहुन्छ-‘मैले एउटा बिजनेश सुरु गरेको छु । मैले मेरो व्यापारका लागि राम्रो पैसा खर्च गरेर समानहरु किनेको छु । के ती समानहरुको वा समग्र मेरो व्यापारको बीमा गर्न मिल्छ ? मिल्छ भने कहाँ मिल्छ, कसरी मिल्छ ? कृपया बताईदिनुहोला ।’ साथी अभिषेक कार्की[...]