×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको चेतावनी: नेपालमा सामान पठाउँदा सशंकित भए भारतले ठुलो मूल्य चुकाउनु पर्ने

चीनले ग्वान्जाओ शहरबाट नेपालका लागि मालवाहक रेल पठाएपछि भारत शशंकित बनेको छ। यसअघि चीनले नाकाबन्दीको समयमा गत बैसाखमा मालवाहक रेल ग्वान्जाओबाट पठाएको थियो । चिनिँया समाचार संस्था सिन्ह्वाका अनुसार रेलमा रेडिमेड, लत्ताकपडा, मोबाइल, इलेक्ट्रिकल, फर्निचर लगायतका समान छन्। चिनियाँ सामान भारतको कोलकता बन्दरगाहबाट वीरगञ्ज हुँदै आइरहेकोमा चीनले स्थल मार्ग बाट[...]

RECENT POSTS