×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दसैँको लागि सरकारले वैकल्पिक यातायातको व्यवस्था गर्दै

अर्थ सरोकार सम्बाददाता  काठमाडौं – नेपालीहरुको महान चाड दसैँ सुरु भएलगतै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेका छ ।  महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका सइ गुणनिधि खकुरेलका अनुसार सामान्य अवस्थामा २५–२६ हजार यात्रु बाहिरिन्थे भने शनिबार करिब ३५ हजार[...]

RECENT POSTS