ARCHIVE
शिखर इन्स्योरेनस कम्पनीले ७७ हजार ७२० कित्ता सेयर लिलामीमा ल्याउने

काठमाडौं । शिखर इन्स्योरेनस कम्पनीले ७७ हजार ७२० कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले चैत १ गतेबाट फागुन २१ गतेसम्म ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा २७ हजार ७१० जनाले ५१ लाख ९७ हजार ८५१ कित्ताका लागि मात्र आवेदन दिएको[...]